भवन निर्माणका लागी दोहोरी गीत प्रतिष्ठानको देउसी, उठ्यो एकैठाउँबाट २५ लाख (भिडियो)

कात्तिक । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेको छ । केन्द्रिय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसी कार्यक्रमबाट एकैठाउँमा २५ लाख रुपैंया बढी उठेको छ । मंगलबार साँझ ५ बजेदेखी ९ बजेसम्म बिभिन्न ब्यवसायी तथा समाजसेवीहरुलाई निमन्त्रणा गरी खेलिएको देउसीमा प्रतिष्ठानका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती थियो । ‘पहिलो दिनको … Continue reading भवन निर्माणका लागी दोहोरी गीत प्रतिष्ठानको देउसी, उठ्यो एकैठाउँबाट २५ लाख (भिडियो)